युद्धमा मारिएका सबै सरकारी कर्मचारी शहीद | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

युद्धमा मारिएका सबै सरकारी कर्मचारी शहीद

yudha

काठमाडौं, २३ माघ । माओवादी युद्धका क्रममा मारिएका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकलाई सरकारले शहीद घोषणा गरेको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकले बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्यकाल सकिएकाले एक बर्ष थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतनले जानकारी दिनुभयो ।, सुचना तथा सञ्चारमन्त्री बस्नतेले बैठकले उच्चस्तरीय शिक्षा आयोगको म्याद सकिएकाले चार महिना थप्ने निर्णय गरेको जानकारी दिनुभयो । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

ताजा समाचार