कुलिङ पिरियडमा किर्ते बारे माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

कुलिङ पिरियडमा किर्ते बारे माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा

काठमाडाैं ।नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निजामती विधेयकमा गरिएको ‘छेडखानी’ संसदमाथिको गम्भीर अपराध भएकाले सामान्य रूपमा लिन नसकिने बताएका छन्।उनले भने, ‘उहाँको संलग्नता छ भने कानुनी हिसाबले पनि गम्भीर कुरा हो। उहाँको संलग्नता छैन भने नैतिक रूपमा उहाँले हस्ताक्षर गरेको भन्दा बाहिरको कुरा कहाँबाट आउँछ रु त्यसैले समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ।’नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निजामती विधेयकमा गरिएको ‘छेडखानी’ संसदमाथिको गम्भीर अपराध भएकाले सामान्य रूपमा लिन नसकिने बताएका छन्।

सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यसमा जानाजानी राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा पनि संलग्न भए किर्ते जालसाजी भएको टिप्पणी गरे।

 

 

Leave a Reply

ताजा समाचार