सरकारकै कारण विधेयक पारित ढिलाइ : प्रमुख सचेतक पाण्डे | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८३, बुधवार

सरकारकै कारण विधेयक पारित ढिलाइ : प्रमुख सचेतक पाण्डे

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको बताउनुभएको छ ।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले मन्त्रीले समितिमा आएर विधेयक छिटो गर्नुपर्छ भन्ने गर्नुभएको तर सरकारकै कारण विधेयक पारित हुनबाट ढिलाइ भइरहेको आरोप लगाउनुभएकाे हाे ।

सरकारले विधेयकबारे गम्भीरतापूर्वक लिनुपर्ने भन्दै प्रमुख सचेतक पाण्डेले समिति सभापतिले पनि विशेष चासो दिएर पहल कदमी लिन नसकेको आरोप लगाउनुभयो ।

Leave a Reply