आज विश्व दूरसञ्चार दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

आज विश्व दूरसञ्चार दिवस

२०८२,२,३

आज विश्व दूरसञ्चार दिवस मनाइँदै छ । दिवसको नारा ‘दीर्घकालीन विकासका लागि डिजिटल नवप्रवर्तन’ भन्ने रहेको छ । नेपाल विश्व दूरसञ्चार सङ्घ आईटीयूको सदस्य राष्ट्र हो । आईटीयूले विश्वभर दूरसञ्चार विकासका लागि आवश्यक रणनीति, फ्रिक्वेन्सी व्यवस्थापनजस्ता विषयमा सदस्य राष्ट्रलाई सहयोग गर्दै आएको छ । सरकारले अघिल्लो वर्ष आउँदो १० वर्षलाई सूचना प्रविधि दशकका रुपमा घोषणा गरेको छ ।

दूरसञ्चार क्षेत्रको समयाअनुकूल विकासका लागि सरकार योजनाबद्ध रुपमा अघि बढिरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

Leave a Reply