आज विश्व दूरसञ्चार दिवस,विभिन्न कार्यक्रम गरी मनाइंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

आज विश्व दूरसञ्चार दिवस,विभिन्न कार्यक्रम गरी मनाइंदै

telephone

काठमाडौं, ३ जेठ । आज विश्व दूरसञ्चार दिवस । विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइदैछ । विश्वभर मे १७ मा अन्तराष्ट्रिय दूरसञ्चार दिवस मनाइन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आज राजधानीको ¥याडिसन होटलमा दूरसञ्चारसम्बन्धी गोष्ठीको आयोजना गरेको छ ।

सन् १८६५ मे १७ मा अन्तर्राष्ट्रिय दूरसञ्चार संघको स्थापना भएको सम्झनामा यो दिनलाई विश्व दूरसञ्चार दिवसका रूपमा मनाइन्छ ।

यो १९७३ मा मलागा–टोरेमोलिनोस मा एक सम्मेलनको समयमा घोषणा गरिएको थियो। यस दिवसको मुख्य उद्देश्य इन्टरनेट र नयाँ प्रविधिहरूले ल्याएका सामाजिक परिवर्तनहरूबारे विश्वव्यापी चेतना जगाउनु हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);