काठमाण्डौको मखन गल्लीमा आगलागी, एक जनाको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

काठमाण्डौको मखन गल्लीमा आगलागी, एक जनाको ज्यान गयो

२०८२,१,३१

काठमाडौँ महानगरपालिका २४ मखनटोलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास ‘लिक’ भई आगलागी हुँदा एक जनाको मृत्यु भएको हो। मृतकको पहिचान खुलेको छैन।

‘ग्यास लिक हुँदा आगलागी भएको छ। महिलाको शव फेला परेको छ । सनाखत हुन बाँकी छ, भने ‘आगो निभाउने प्रयास जारी छ।’ आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि आगो लागेको छ।

Leave a Reply

ताजा समाचार