एप्पलको बिक्रि वितरण कम भए पनि व्यापारमा नाफा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

एप्पलको बिक्रि वितरण कम भए पनि व्यापारमा नाफा

i phone

काठमाडौं, २० माघ । विश्व प्रसीद्ध ब्राण्ड एप्पलको बिक्रि वितरण कम भए पनि व्यापारमा उल्लेखनीय नाफा भएको पाइएको छ । गत ३ महिना यता एप्पलले कम मात्रामा आइफोन बिक्रि गरेता पनि भारी रकम फाइदा गरेको छ ।

जापान र युरोपमा राम्रो व्यापारका कारण नाफा बढेको एप्पलले जनाएको छ । एप्पलको विवरण अनुसार गत तीन महिना यता एप्पललाई २० विलियन डलर नाफा भएको छ । एप्पलले गत नोभेम्बरमा आइ फोन एक्सलाई कम्पनीको दसौँ वार्षिकोत्सव पारी उद्घाटन गरेको थियो । एप्पलको प्रत्येक तीन महिनामा हने बिक्रि १३ प्रतिसतले बढेको छ । जुन वार्षिक ८८ दशमलव ३ प्रतिशत हुन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);