नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संग नेकपा एमालेका सचिव योगेश भट्टराई रुष्ट | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संग नेकपा एमालेका सचिव योगेश भट्टराई रुष्ट

२०८२,१,२३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संग नेकपा एमालेका सचिव योगेश भट्टराई रुष्ट बन्नुुभएको छ । मंगलबार प्रतिनिधसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भट्टराईले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई किन उचालेको भन्दै रुष्ट बन्नुुभएको हो । छलफलमा उहाँले तपाईंले त प्रधानसेनापति नै हटाउनुभएको थियो तभन्दै प्रश्न समेत गर्नुुभयो । उहाँले सरकारले नियमित प्रक्रियामा यो काम गरेको भन्दै कुलमान घिसिङलाई हटाएको विषय उचाल्नुको औचित्य नभएको बताउनुुभयो । ‘

Leave a Reply

ताजा समाचार