उपमेयरको घरमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल नष्ट | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

उपमेयरको घरमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल नष्ट

बझाङ, १९ माघ । बझाङको जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जाग्रीको घरमा आगलागी भएको छ । बिजुलीको तार सर्ट भएर आगलागी हुँदा १५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

३ तले घरको ३ वटाकोठा पूर्ण रुपमा क्षति भएको छ । आगलागी नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा नियत्रणमा लिइएको छ । दमकलको व्यवस्था नहुँदा धेरै धनमालको क्षति भएको स्थानीयको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);