स्वराजको भ्रमण स्वाभाविक : अधिकारी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

स्वराजको भ्रमण स्वाभाविक : अधिकारी (भिडियोसहित)

दुई दिने नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज महत्वपूर्ण भेटवार्ता गरी स्वदेश फर्किएकी छन् । उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेकी थिइन् । उनको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिहएको छ । सुष्माको नेपाल भ्रमणका विषयमा छलफल गर्न माउन्टेन टेलिभिजनका बालकृष्ण प्रसादले एमालेका नेता शंकरनाथ शर्मा अधिकारीसँग गरेको माउन्टेन संवाद हेर्नुहोस्:

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);