जलविद्युत योजनाको पिपिएबाट ८ अर्बको लेनदेन हुँदै छ, झलनाथ | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

जलविद्युत योजनाको पिपिएबाट ८ अर्बको लेनदेन हुँदै छ, झलनाथ

२०८१,१२,१८

पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशव्यापी रुपमा भ्रष्टाचार बढेको बताएका छन्। सोमबार पार्टीनिकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले देशव्यापी रुपमा भ्रष्टाचार नै भ्रष्टाचार रहेको र हरेक क्षेत्रमा सरकारका वरपर भ्रष्टाचार व्याप्त भएको जिकिर गरे। उनले भ्रष्टाचारको पछिल्लो उदाहरण कुलमान घिसिङलाई हटाएर थप प्रष्ट भएको बताएका छन ।

उनले अहिले कम्तीमा ४ हजार मेगावाटका जलविद्युत योजनाहरुको पिपिए गर्ने बेला भएको र त्यसमा ६ देखि ८ अर्बको लेनदेन भइरहेको बताएका छन ।पूर्वप्रधानमन्त्री खनालले देशमा बेरोजगारी व्याप्त रहेको बताएका छन ।

 

Leave a Reply

ताजा समाचार