कलंकीमा दुई समूहबीच झडप, एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८१, आइतबार

फागुन १२ मंगलबार ।
काठमाडौंको कालिमाटीमा दई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।सोमबार राति काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलङ्कीमा रहेको एलआरआई स्कूल नजिकै दुई समूहबीच झडप हुँदा ढुङ्गेअड्डा बस्ने २२ वर्षीय अभय गोलेको उपचारको क्रममा ज्यान गएको काठमाण्डौ प्रहरीले जनाएको छ

प्रहरीका अनुसार दुई समूहबीच होलीमा भएको विवादलाई लिएर हिजो झडप भएको हो । घटनामा अरू तीन जना घाइते भएका छन् । कुटपिट गर्ने एकजना पक्राउ परेका र अरू दुई जना फरार रहेका प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);