‘गलत भए मलाई जेल हाल संघीय सरकार | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८३, बिहीबार

‘गलत भए मलाई जेल हाल संघीय सरकार

२०८१,१२, १२

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफूलाई जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन्। कानून मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै उनले आफूले उठाएका कुरा गलत भए जेल हाल्न चुनौती दिएका हुन्।

काठमाडौँ महानगरपालिका २८ मा निर्माणाधीन काठमाडौं टावर परियोजनाबारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमा
यस्तो लेखेका हुुन। मेयर साहले आफूले उठाएका कुरा गलत भए जेल हाल्न भनेका छन्।

Leave a Reply

ताजा समाचार