अध्यादेश कुनै हालतमा पास हुन दिँदैनौँ, प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

अध्यादेश कुनै हालतमा पास हुन दिँदैनौँ, प्रचण्ड

२०८१,११,२०

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइका सरकारले ल्याएको अध्यादेश कुनै हालतमा पास नहुने बताएका छन्। अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै केही अध्यादेश कुनै हालतमा पास नहुने बताएका छन्।

नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई तिहाइको अहंकार गर्ने सरकारले सदन खुल्नुअघि नै अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरे। तर, सरकार अनेक हत्कण्डा अपनाएर पास गर्न लागिपरेको उनले बताएका छन।

 

Leave a Reply