प्रदेश नम्बर ३ को प्रदेशसभाको बैठक सुरु : हेटौंडाबाट प्रत्यक्ष प्रसारण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, १८ माघ । मुलुकले संघीय शासन व्यवस्था अंगालेसँगै प्रदेशसभाको बैठक आज सुरु भएको छ ।

 

प्रदेश प्रमुखको पत्र पढिसेकपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुले संसद बैठकमा मन्तव्य प्रस्तुत गर्नेछन् । दलका प्रतिनिधिहरुको सम्बोधनपछि आगामी बैठक सञ्चालनका लागि प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गर्ने कार्यसूचि छ । कार्यविधि पारित गरेपछि सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न बैठकको अध्यक्षता गर्ने सदस्यहरुको टीम घोषणा गरिने छ । बैठकको अन्तिममा अन्तरिम कार्यविधि २०७४ को दफा (६) को उपदफा १ अनुसार प्रदेशसभाको सभामुखको निर्वाचनको मिति तोकेर बैठक समापन गरिने छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);