आजभोली युवाहरुको राजनीतिमा आकर्षण किन कम भएको छ ? युवाहरु नेतृत्वमा जान सक्षम नभएर हो वा अवसर नपाएर हो ? युवाहरु नेतृत्वमा पुग्न सकेका छैनन् । युवालाई किन माथिल्लो तहमा पुग्न दिइँदैन ? यी र यस्तै राजनीतिक विषय बस्तुमा आधारित रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता रमेश वाग्लेले एमाले नेतृ रामकुमारी झाँक्रीसँग गरेको माउन्टेन संवाद हेर्नुहोस्:




