शनिबार, भाद्र ८ २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति आशावादी बन्न आग्रह गर्नुभएको छ । शनिवार काठमाठौंमा आयोजित युथ कन्क्लेभ कार्यक्रममा सहभागी युवाहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने बताउनु भयो । वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गदै उहाँले त्यसैका लागि आफू फेरी प्रधानमन्त्री बनेको बताउनु भयो । आफू यो उमेर पनि देशमा परिवर्तन ल्याई छोडने उद्देश्यका लागि सरकारको नेतृत्वमा आएको प्रधानमन्त्री ओलीको भनाई थियो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले स्वदेश फर्कन चाहने युवाहरुका लागि सरकारले स्वदेशमा रहनका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन पनि दिनुभयो ।
प्रधानमन्त्री ओलीको आग्रहः सरकारप्रति आश गर्नुस्, भर पनि पर्नुस्
ताजा समाचार
कुनै पार्टीको पनि बहुुमत नआउने देउवाको जिकिर
१६ घन्टा अघि
सुन एक लाख ८६ हजार रुपैयाँमा कारोबार
१७ घन्टा अघि
गाजाको एक अस्पतालमा इजरायको हवाई आक्रमण
१९ घन्टा अघि