काठमाडौँ काठमाडौको बागबजारमा रहेको सुटमालाले सुट एक्सचेन्ज अफर ल्याएको छ ।
प्रयोगमा नआएका कोटहरुको सदुपयोग स्वरुप सुटमालाले सुट एक्सचेन्ज अफर ल्याएको हो ।
टेलरीङ व्यवसायको क्षेत्रमा बेग्लै पहिचान बनाईसकेको सुटमालाले उपभोक्ताहरूको चाहनालाई मध्यनजर गर्दै सुट एक्सचेन्ज अफर ल्याएको बताएका छन् ।
यो अफर यसै जेठ २५ देखी असार २५ गतेसम्म लागु हुने सुटमालाका सीईओ राज कार्कीले बताएका छन् ।
साथै विद्यार्थी, सेलिब्रिटी, सञ्चारकर्मी, उद्यमी, श्रमिक सबै पेशा र वर्गका उपभोक्ताहरूको पहुँचमा सुट पुर्याउँन यो अफर ल्याईएको कार्कीले बताएका छन् ।