कान्छी फिल्म श्रीकृष्णलाई नै समर्पित : स्वेता खड्का (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

कान्छी फिल्म श्रीकृष्णलाई नै समर्पित : स्वेता खड्का (भिडियो सहित)

धेरै कम व्यक्तिले नायिका स्वेता खड्काको जस्तो जीवन भोगेका हुन्छन् । स्वेताले सानै उमेरमा जीवनमा धेरै उतार चडाब भोगी सकेकी छिन्। जीवनका विभिन्न रंगहरुमा उनि समाजको उदाहरणीय व्यक्तित्वको रुपमा पनि प्रस्तुत भएकी छिन् । व्यक्ति एक परिचय अनेक भएकी पात्र स्वेता, नायिकासंगै समाजसेबी, निर्मात्री र व्यवसायी पनि हुन् । उनै स्वेताको जीवन कथा र चाडै प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कान्छी’को बारेमा कार्यक्रम ‘माउन्टेन संवाद’मा कार्यक्रम प्रस्तोता बिनिता केसीले नायिका स्वेता खड्कासँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);