तानसेनमा रहेको टुँडिखेल बसपार्कमा परिणत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

तानसेनमा रहेको टुँडिखेल बसपार्कमा परिणत

palpa tudikhel

पाल्पा,१४ माघ । सदरमुकाम तानसेनमा रहेको टुँडिखेल बसपार्कमा परिणत भएको छ । तानसेन नगरपालिका कार्यालय अगाडी नै रहेको खेल मैदानमा सवारी चालकहरुले पार्किङ गर्न थालेपछि खेल मैदान बसपार्कमा परिणत भएको हो । खेलमैदान कुरुप हुँदासमेत सम्बन्धित निकायले संरक्षणमा चासो देखाएका छैनन् ।