अछाममा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, दुुईको अवस्था गम्भिर | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

अछाममा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, दुुईको अवस्था गम्भिर

काठमाडौं,१२ चैत्र । अछाममा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान मेल्लेख गाउँपालिकामा सुदुरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर २ जना गम्भिर घाइेत भएका छन्, उनीहरुको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउँदैछ ।

Leave a Reply