जेलबाट भागेका ‘टिके’लाई दुई गोली लागेपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जेलबाट भागेका ‘टिके’लाई दुई गोली लागेपछि…

tike

काठमाडौं, १४ माघ । डिल्लीबजार कारगारबाट माघ ४ गते भागेका कैदी टिके भनिने टीकाबहादुर थापामगर प्रहरीको गोली लागि घाइते भएका छन् ।टिके लुटपाट तथा डकैती मुद्दामा कैद भुक्तान गरिरहेका थिए । फरार भएलगत्तै टिकेलाई महानगरीय अपराध महाशाखाको टोलीले खोजिरहेको थियो ।

प्रहरीलाई देखेपछि भाग्न खोजेका महाशाखाको टोलीले उनीमाथि गोली प्रहार गरेको थियो ।पाखुरा र तिघ्रामा गोली लागेका टिकेको भरपुरस्थित सरकारी अस्पतालमा उपचार नभएपछि काठमाडौंको वीर अस्पताल रिफर गरिएको छ । चिकित्सकका अनुसार टिकेको गोली लागेको तिघ्रा काट्नुपर्ने अवस्था छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);