इजरायल र हिजबुल्लाहबीच झडप जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

इजरायल र हिजबुल्लाहबीच झडप जारी

काठमाडौं,६ चैत्र । हिजबुल्लाह र इजरायल बीचको लेबनानी–प्यालेस्टाइन सीमानामा युद्ध जारी रहेको बताइएको छ । जसमा इजरायलले लेबनानी सीमावर्ती शहरहरूमा हवाई हमला र गोलाबारी गरेको छ ।

हिजबुल्लाहले इजरायली सैन्य चौकीहरूलाई लक्ष्य बनाइ मिसाइलहरू आक्रमण गरेको बताएको छ ।

इजरायल हवाइले सीमावर्ती शहर मारवाहिनको बाहिरी भागमा आक्रमण गरी ठूलो भौतिक क्षति पु¥यायएको बताइएको छ ।

जसमा केही सैनिक र स्थानीयहरु घाइते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);