काठमाडौं,६ चैत्र । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

७ घन्टा अघि
११ घन्टा अघि