त्रिकोणात्मक टी(२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८२, सोमबार

त्रिकोणात्मक टी(२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

त्रिकोणात्मक टी(२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।

नेपालमाथि चार विकेटको जित निकाल्दै नेदरल्यान्ड्सले उपाधि जितेको हो ।

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य नेदरल्यान्ड्सले १९।

३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो ।

घरेलु मैदानमा बलिङ नचलेपछि नेपाल नेदरल्यान्ड्सलाई उपाधि सुम्पन बाध्य भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);