पर्यटनमन्त्री किँरातीलाई हर्क साम्पाङको झटारोः ‘कुलले धिक्कार्ने काम’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पर्यटनमन्त्री किँरातीलाई हर्क साम्पाङको झटारोः ‘कुलले धिक्कार्ने काम’

काठमाडौं,१६ फागुन । धरान उपमहानगरपालिकाका मेयर हर्म साम्पाङ पछिल्लो १६ घण्टामा पर्यटनमन्त्री सुदन किरातीविरुद्ध खनिएका छन् । साम्पाङले सरकारको नियम संशोधन गरेर भएपनि विमान स्थल बनाउने समेत चेतावनी दिएका छन् ।

२२ घण्टा अगाडी लेखेको स्टाटसमा साम्पाङले लेखेका छन्,‘तेरो नियम संशोधन गरेर भएपनि विमान स्थल बनाउनेछौं । ज्यादा नखोक, संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ?थु ।’

पर्यटनमन्त्री किँरातीलाई साम्पाङले ‘कुलले धिक्कार्ने काम’ समेत उल्लेख गरेका छन् । उनले मन्त्री किँरातीले प्राधिकरणलाई तह नलगाएको भन्दै आक्रोस पोखेका छन् । धरानलाई पछि पार्ने नियमावली भन्दै साम्पाङले त्यो नमान्नेसमेत बताएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);