काठमाडौमा थुप्रिएको फोहोर देख्दा श्रमदान गर्न मन लाग्यो : हर्क साम्पाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौमा थुप्रिएको फोहोर देख्दा श्रमदान गर्न मन लाग्यो : हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौमा थुप्रिएको फोहोर देखेर श्रमदान गर्न मन लागेको बताएका छन्। काठमाडौं आएका उनले यहाँ आउने वित्तिकै प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्,‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो१प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो’ उनले काठमाडौंको सडक किनारमा थुप्रिएको फोहोर देखेर खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा भएको बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);