अवरोधपछि संसद बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं,११ फागुन । प्रतिपक्षी दलको अवरोधपछि संसद बैठक अबरुद्ध भएको छ ।

नेकपा एमालेसहितका विपक्षी दलहरुको अवरोधका कारण जारी प्रतिनिधि सभा १५ मिनेटका लागि स्थगित भएको हो ।

विपक्षी दलका सांसदहरुले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै अवरोध गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);