काठमाडौं,११ फागुन । प्रतिपक्षी दलको अवरोधपछि संसद बैठक अबरुद्ध भएको छ ।
नेकपा एमालेसहितका विपक्षी दलहरुको अवरोधका कारण जारी प्रतिनिधि सभा १५ मिनेटका लागि स्थगित भएको हो ।
विपक्षी दलका सांसदहरुले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै अवरोध गरेका हुन् ।