आज नेपाल ए र क्यानडा ११ बीच प्रतिष्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

आज नेपाल ए र क्यानडा ११ बीच प्रतिष्पर्धा हुँदै

काठमाडौं,६ फागुन । नेपाल ए टिमले आज क्यानडाबीच प्रतिष्पर्धा हुँदैछ । क्यानडाले विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअघि नेपाल एसँग प्रतिष्पर्धा गर्न लागेको हो । खेल बिहान सवा ९ बजे मुलपानीमा शुरु हुनेछ ।

क्यानडासँग खेल्ने नेपालको ए टिममा विनोद भण्डारी कप्तान हुन् भने आशुतोष घिरैया, अर्जुन कुमाल, बासिर अहमद, विवके यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल, सुजन थपलिया रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);