नामिबिया र नेदरल्याण्ड भिड्दै,कसले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

नामिबिया र नेदरल्याण्ड भिड्दै,कसले मार्ला बाजी ?

काठमाडौं,७ फागुन । आईसीसी क्रिकेट वल्र्ड कप लिग टुमा आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुँदैछ ।

बिहान सवा ९ बजेबाट कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली लिग टुमा प्रतिष्पर्धा गर्न लागेका हुन् ।

पहिलो खेलमा नामिबियाले नेपाललाई पराजित गरेको थियो भने नेदरल्याण्ड नेपालसँग पराजित भएको थियो ।

नेदरल्याण्ड आजको खेलमा जित निकाल्दै अंक बटुल्ने सोचमा छ भने नामिबिया पनि आज जित निकाल्दै बलियो दाबेदारी प्रश्तुत गर्न चाहन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);