आज नेपाल र नेदरल्याण्डबीच अन्तिम खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

आज नेपाल र नेदरल्याण्डबीच अन्तिम खेल हुँदै

काठमाडौं,१३ फागुन । आईसिसि विश्वकप लिग टु को नेपाल सिरिजअन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपाल र नेदरल्याण्डबीच अन्तिम खेल हुँदैछ । आज बिहान साढे ९ बजे त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा प्रतिष्पर्धा हुन लागेको हो ।

तीन खेलमध्ये एक÷एक खेल जितेका नेदरल्याण्ड र नेपाल आज एकअर्कालाई हराउने लक्ष्यका साथ मैदान उत्रिँदैछन् । नामिबिया भने चारमध्ये तीन खेलमा जित हासिल गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ ।

नेदरल्याण्डले नामिबिया र नेपालले नेदरल्याण्डमाथि जित हाँसिल गरेका थिए । यसअघिको खेलमा नेदरल्याण्डलाई नेपालले ९ विकेटले पराजित गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);