आज नेपाल पुलिस र खुमलटारबीच प्रतिष्पर्धा | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८०, बुधवार

आज नेपाल पुलिस र खुमलटारबीच प्रतिष्पर्धा

काठमाडौं, १२ जेठ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । दुवै खेल दशरथ रंगशालामा हुनेछन् ।

आजको पहिलो खेलमा दिउँसो २ बजे नेपाल पुलिस क्लव र फुटबल क्लव खुमलटारबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै साँझ ६ बजे हुने खेलमा हिमालयन शेर्पाले थ्रि स्टार क्लवको सामना गर्नेछ ।

Leave a Reply