विराटनगरमा शंकस्पद वस्तु फेला, डिस्पोज गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विराटनगरमा शंकस्पद वस्तु फेला, डिस्पोज गर्ने तयारी

काठमाडौं,१ फागुन । कोशी प्रदेशको विराटनगरमा शंकस्पद वस्तु फेला परेको छ । विराटनगर महानगरपालिका–३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर डिस्पोज गर्ने तयारी गरिरहेको छ । खाल्डो खनेर प्रेसर कुकर राखिएको छ । घटना स्थानलाई घेरा हालेर प्रहरीले सुरक्षित गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);