भारतमा पेट्रोलको भाउ बढेर ४ वर्षकै उच्च विन्दुमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतमा पेट्रोलको भाउ बढेर ४ वर्षकै उच्च विन्दुमा

prtrol

काठमाडौं, ११ माघ । भारतमा पेट्रोलको भाउ बढेर ४ वर्षकै उच्च विन्दुमा पुगेको छ । मंगलबार दिल्लीमा प्रतिलिटर पेट्रोलको भाउ ७२ रुपैया ३८ पैसा भारतीय रुपैयाँ पुगेको छ ।

यो सन् २०१४ को मार्चयताकै उच्च भएको राज्यनियन्त्रित तेल कम्पनीहरूसँग भएको इन्धनको दैनिक मूल्यसूचीले देखाएको छ । उता, डिजेलको भाउले पनि प्रतिलिटर ६३ रुपया २० पैसाको कीर्तिमानी उचाइ छोएको छ । यसले सरकारलाई इन्धनमा अन्तःशुल्क घटाउन दबाब दिने विश्लेषण गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);