रोयटर्स, १७ माघ । उत्तरी मेक्सिकोमा मंगलबार यात्रुले भरिएको बस र ट्रकबीच ठोकिएको छ ।
दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । स्थानीय समाचार आउटलेटको अनुसार, घटना उत्तर पश्चिमी सिनालोआ, मेक्सिकोमा भएको हो।
यद्यपी स्थानीय प्रशासनले मृतकको संख्या भने सार्वजनिक गरेको छैन ।
यो दुर्घटना तटीय राजमार्गमा भएको हो जसले समुद्र तट–अगाडिका शहरहरू ःबशबतáिल र ीयक ःयअजष्क लाई जोड्छ। दुर्घटनापछि सडक अवरुद्ध भएको छ ।