यात्रुहरूले भरिएको बस र ट्रक ठोकियो,१९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

यात्रुहरूले भरिएको बस र ट्रक ठोकियो,१९ जनाको मृत्यु

रोयटर्स, १७ माघ । उत्तरी मेक्सिकोमा मंगलबार यात्रुले भरिएको बस र ट्रकबीच ठोकिएको छ ।

दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । स्थानीय समाचार आउटलेटको अनुसार, घटना उत्तर पश्चिमी सिनालोआ, मेक्सिकोमा भएको हो।

यद्यपी स्थानीय प्रशासनले मृतकको संख्या भने सार्वजनिक गरेको छैन ।

यो दुर्घटना तटीय राजमार्गमा भएको हो जसले समुद्र तट–अगाडिका शहरहरू ःबशबतáिल र ीयक ःयअजष्क लाई जोड्छ। दुर्घटनापछि सडक अवरुद्ध भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);