‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण

काठमाडौं, १६ माघ ||
‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्नुभएको सम्बोधनलाई संकलन गरेर प्रकाशित गरिएको सो पुस्तक लोकार्पण गर्नुभएको हो । पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको लेखक सानीमैँया खड्काले जानकारी दिनुभयो । २०४८ सालदेखि २०७४ सालसम्म ओलीले संसदको २३ वटा अधिवेशनमा भाग लिनुभएको पनि पुस्तकमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);