दक्षिण कोरियाली सत्तारुढ दलका सांसदमाथि आक्रमण | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

दक्षिण कोरियाली सत्तारुढ दलका सांसदमाथि आक्रमण

एजेन्सी, १२ माघ ||
दक्षिण कोरियाली सत्तारुढ दलका एक सांसदमाथि सियोलको सडकमा आक्रमण भएको छ । उनलाई अहिले उपचारका लागि अस्पताल लगिएको छ । सत्तारुढ पिपुल पावर पार्टीका बा ह्युन–जिनलाई सियोलको दक्षिणी गंगनाम जिल्लाको सडकमा एक अज्ञात पैदल यात्रीले ठक्कर दिएका थिए । आक्रमणकारीलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरी नजिकैको प्रहरी चौकीमा लगेको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);