देउवा सरकारको लोकप्रिय कदम, अब वृद्ध भत्ता ६५ वर्षमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडाैं, १० माघ । बुधबार बसेको मन्त्री मन्त्रिपरिषद बैठकले बृद्ध भत्ता ६५ वर्षको उमेरमा दिने लोकप्रिय निर्णय गरेको छ । यसअघि ७० वर्षको उमेरमा मात्र बृद्ध भत्ता पाइन्थ्यो ।

सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकम पनि बढाउने निर्णय गरेको छ । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए ।

बैठकले सामाजिक परिचालकहरुले तालिम गरेबापत पाउने भत्ता समेत बढाउने निर्णय गरेको छ ।  त्यसैगरि बैठकले ४ जना महासेनानीलाई बढुवा गर्ने समेत निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);