पर्यटन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पर्यटन समितिको बैठक बस्दै

काठमाडौं,९ माघ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा नेपाल वायुसेवा निगमको जहाजमा देखा परेका समस्या सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);