गौतमले दुर्गा प्रसाईंमाथि किन गरे चप्पल प्रहार ! | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

गौतमले दुर्गा प्रसाईंमाथि किन गरे चप्पल प्रहार !

काठमाडौं,५ माघ । बिहीबार बाग्लुङ पुगेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक जनाले चप्पलले प्रहार गरेका छन् । बागलुङमा प्रसाईंमाथि चप्पल प्रहार भएको हो ।

नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ नामक कार्यक्रमका लागि बागलुङ गएका प्रसाईंमाथि चप्पल प्रहार भएको हो ।

बागलुङ नगरपालिका–७ का ३७ वर्षका रामकान्त गौतमले प्रसाईंमाथि चप्पल फालेका थिए । प्रहरीले गौतमलाई पक्राउ गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);