राष्ट्रिय सभा उम्मेदवारले चुनावमा कति खर्च गर्न पाउँछन् ? | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

राष्ट्रिय सभा उम्मेदवारले चुनावमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं, २९ पुस । राष्ट्रिय सभा सदस्यका उम्मेदवारले साढे ३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । आगामी माघ ११ गते हुने निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको सिमा निर्वाचन आयोगले आइतबार तोकेको हो ।

मतदान नामावली,सवारी साधन र यन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया,प्रचार प्रसमर कार्यालय सञ्चालनलगायत गरी कुल ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ ।

सो रकम उम्मेदवारले बैंक तथा वित्तिय संस्थामा खाता खोलेर त्यसबाट अर्च गर्न पाउनेछन् । सो विवरण निर्वाचन सकिएको १ महिनाभित्र आयोगमा बुझाउनु पर्ने हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);