काठमाडौं, ९ माघ । निर्वाचन अघि राजनीतिक दलका नेताहरुले पार्टी छाड्ने र अर्को पार्टीमा प्रवेश गर्ने जनलहर नै चल्यो । लामो समय एउटा पार्टीमा रहेर काम गरेका नेता अर्को पार्टीमा प्रवेश गरेका छन् । दलका नेताले किन पार्टी परित्याग गरेर अर्को पार्टीमा प्रवेश गर्छन ? किन मानिसले पार्टी छाड्न बाध्य हुन्छन् र नयाँ पार्टीमा जान्छन् ? यसै सन्दर्भमा आधारीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता रमेश वाग्लेले कांग्रेस नेता एवं पूर्व राज्य मन्त्री मोहनसिंह राठौरलाई माउन्टेन संवादमा पार्टी छाड्नुका कारण सोधेका छन् :
एमाले नेता मोहनसिंह राठौरले किन पार्टी त्याग गरेर कांग्रेस प्रवेश गरे ? (भिडियो सहित)
ताजा समाचार
लोकतन्त्रको विकल्प छैन, गृहमन्त्री लेखक
७ घन्टा अघि