माइनका शिर्ष निर्वाचन अधिकारीको निर्णयको बिरुद्धमा अदालतमा ट्रम्पको मुद्दा | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

माइनका शिर्ष निर्वाचन अधिकारीको निर्णयको बिरुद्धमा अदालतमा ट्रम्पको मुद्दा

एजेन्सी, १९ पुस ||
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले माइनका शिर्ष निर्वाचन अधिकारीले राज्यको प्राथमिक मतपत्रमा उपस्थित हुन अयोग्य ठहर गरेको निर्णयबिरुद्ध मुदद दायर गर्नुभएको छ । युएस मेन सेक्रेटरी अफ स्टेट शेन्ना बेलोजले ट्रम्पलाई अमेरिकी क्यापिटलमा भएको २०२१ आक्रमणमा उहाँको भुमिकाको लागि डिसेम्बर २८, २०२३ मा अर्को वर्षको अमेरिकी राष्ट्रपतिको प्राथमिक चुनावमा राज्य मतपत्रबाट अयोग्य घोषित गर्ने निर्णय गरेका थिए । ट्रम्प अभियानले यो निर्णय पछि माइनको राज्य अदालतहरूमा बेलोसको निर्णयलाई अपील गर्ने बताएको थियो ।

Leave a Reply

ताजा समाचार