मतपत्र योग्यतामा कोलोराडोको निर्णय नमान्न सर्वोच्चलाई ट्रम्पको आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

मतपत्र योग्यतामा कोलोराडोको निर्णय नमान्न सर्वोच्चलाई ट्रम्पको आग्रह

trump

काठमाडौं,२० पुस । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतलाई कोलोराडो अदालतको हालैको फैसलालाई नमान्न आग्रह गर्नुभएको छ । कोलोराडाले राज्यको २०२४ राष्ट्रपतिको प्राथमिक मतपत्रबाट हटाउने निर्णय गरेको थियो ।

दुई हप्ताअघि कोलोराडो सर्वोच्च अदालतले २०२४ रिपब्लिकन अग्रपंक्तिमा रहेका ट्रम्प ४–३ को भोटका साथ योग्य राष्ट्रपति पदका उम्मेद्वार नभएको फैसला गरेको थियो ।

कोलोराडो सर्वोच्च अदालतको निर्णयले पहिलो पटक अमेरिकी राज्यको अदालतले ट्रम्पलाई विरलै प्रयोग गरिएको विद्रोह खण्डलाई उद्धृत गर्दै २०२४ को राष्ट्रपतीय चुनावबाट अयोग्य ठह¥याउन सहमति जनाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);