जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो

एजेन्सी, १९ पुस ||
जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो । सोमवार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । भूकम्प पीडितको उद्धार र राहत वितरण अहिले पनि जारी रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);