पुटिनले भनेः बेल्गोरोडमा आक्रमण आतंकवादी कार्य हो | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

पुटिनले भनेः बेल्गोरोडमा आक्रमण आतंकवादी कार्य हो

एजेन्सी,१८ पुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रुसी शहर बेल्गोरोडमा गरेको गोलाबारीलाई ‘आतंकवादी कार्य’ भएको बताएका छन् । उहाँले हालै भएको कार्य निःसन्देश आतंककारी कार्य भएको बताउनु भयो । रुसले जवाफमा जवाफी फायरिङ गर्नसक्ने भएपनि यसले सैन्य सुविधालाई मात्र निशाना बनाउने भएकाले नगरेको बताउनु भयो ।

रुसी रक्षा मन्त्रालयकाअनुसार शनिवार युक्रेनी सेनाले बेल्गोरोड शहरको केन्द्रमा गरेको आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै अन्य १०८ जना घाइते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);