पुटिन Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार
रुसमा मृत्युदण्डको प्रावधान फर्काउन पुटिन समर्थकको माग

काठमाडौं,१२ चैत्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि मृत्युदण्डको प्रावधान फेरी लागु गर्न दबाव बढेको छ । रुसमा हटाइसकिएको मृत्युदण्ड सजाय […]

पाचौं कार्यकालका लागि निर्वाचित भएसँगै पुटिनले दिए तेस्रो विश्वयुद्धको चेतावनी

काठमाडौं,६ चैत्र । पाचौं कार्यकालका लागि निर्वाचित भएसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्धको चेतावनी दिनु भएको छ । आइतबार […]

रुसको राष्ट्रपतिमा पुटिनको सम्भावना !

काठमाडौं,५ चैत्र । राष्ट्रपति चुनाव जित्ने तयारीमा रहनुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रिय लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ […]

पुटिनले भनेः बेल्गोरोडमा आक्रमण आतंकवादी कार्य हो

एजेन्सी,१८ पुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रुसी शहर बेल्गोरोडमा गरेको गोलाबारीलाई ‘आतंकवादी कार्य’ भएको बताएका छन् । उहाँले […]

बाइडेनले पुटिनलाई भने,‘युक्रेनलाई कहिल्यै जित्न सक्दैन’

एजेन्सी । युक्रेनको आकस्मिक भ्रमणपछि बाइडेन मंगलबार पोल्याण्ड पुगेका हुन् । पोल्याण्ड पुगेर बैठकलाई सम्बोधन गरे । युक्रेन युद्धमा रुसी […]

आणविक युद्धको खतरा बढ्यो: पुटिन

एजेन्सी, २२ मंसिर । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक युद्धको खतरा बढेको बताएका छन् । रुसको मानवअधिकार परिषदको वार्षिक बैठकलाई […]

के पुटिन क्यान्सरको शल्यक्रिया गर्दैछन् ?

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्थायी रूपमा देशको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभलाई सत्ता हस्तान्तरण गरेर क्यान्सरको शल्यक्रिया गराउन […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);