राष्ट्रियसभा सदस्य निर्वाचनको सीट बांडफांडका लागि पाटीहरु बिच बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

राष्ट्रियसभा सदस्य निर्वाचनको सीट बांडफांडका लागि पाटीहरु बिच बैठक सुरु

pm-office-baluwatar

काठमाडौं,९ माघ । आज राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सीट बांडफांडका बिषयमा नेपाली काग्रेस, राजपा नेपाल र संघिय समाजवादी फोरम नेपालका बिचमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु हुदै छ ।